Khabarhub | Page 674 of 14358 | Nepal's Trusted News Source Khabarhub

एनपीएलको माहोल : खेल हेर्न पुगिन् प्रधानमन्त्री, हेलीकोप्टरबाट पुष्पवृष्टि

खबरहब

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताको उद्‌घाटन गरेकी छन् ।  किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भव्य कार्यक्रमबीच प्रधानमन्त्री कार्कीले उक्त प्रतियोगिताको उद्‌घाटन गरेकी हुन् । उद्‌घाटन समारोहमा राष्ट्रिय[ ... ]

पारिलो घाम नताप्दा शारीरिक, मानसिक स्वास्थ्यमा प्रभाव

चिकित्सक भन्छन्– नसोचेको स्वास्थ्य समस्या आउँछ

पवन मुडभरी

काठमाडौं- पछिल्लो समय भिटामिन ‘डी’को कमी विश्वव्यापी स्वास्थ्य समस्या बन्दै गएको छ । विश्व स्वास्थ्य संगठन र विभिन्न संस्थाका अध्ययन अनुसार विश्वका ५० देखि ८० प्रतिशत मानिसमा भिटामिन डीको स्तर अपर्याप्त रहेको पाइन्छ । यो[ ... ]

टस जितेर काठमाडौं गोर्खाजले बलिङ रोज्यो (तस्बिरहरू)

खबरहब

काठमाडौं – दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को उद्घाटन खेलमा साबिक विजेता जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाज प्रतिस्पर्धा गर्दैछन् । अपराह्न ४ बजे सुरु हुने खेलमा काठमाडौंले जनकपुरविरुद्ध टस जितेर पहिले बलिङ रोजेको छ । [ ... ]

बंगलादेशमा शेख हसिनालाई सुनाइयो फासीको सजाय

खबरहब

काठमाडौं- बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसीना मानवताविरुद्धका पाँचवटा अपराधमध्ये तीनमा दोषी ठहर भएकी छन्। ढाकामा अन्तर्राष्ट्रिय अपराध ट्रिब्युनलले उनलाई फासीको सजाय सुनाएको हो। समाचारअनुसार अदालतले उनलाई मृत्युदण्डको सजाय सुनाएको हो । अदालतको फैसला प्रत्यक्ष प्रसारण[ ... ]

एनपीएल सुरू हुनुअघि नै त्रिवि रंगशालामा पुगे दर्शक (तस्बिरहरू)

खबरहब

काठमाडौं- आजदेखि सुरु हुन लागेको नेपाल प्रिमियर लिग (एनपीएल) को लागि त्रिवि रङ्गशालामा समर्थकहरू तीन घण्टा अगाडिदेखि नै आउन थालेका छन् ।  आज एनपीएलको उद्घाटनमा साबिक विजेता जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाजबीच प्रतिस्पर्धा हुनेछ ।  प्रतियोगिता आगामी[ ... ]

छानबिनको बहानामा यसअघि बढुवा छुटाइएका एसएसपी अधिकारी डीआईजीमा सिफारिस

खबरहब

काठमाडौं- गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनका क्रममा ७६ जनाको हताहती हुँदा जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख रहेका एसएसपी विश्व अधिकारी डीआईजीमा बढुवाका लागि सिफारिस भएका छन् । गत कात्तिक १० गते[ ... ]

निर्वाचनका लागि आयोगमा दर्ता भयो रास्वपा (तस्बिरहरू)

खबरहब

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनका लागि निर्वाचन आयोगमा दल दर्ता गराएको छ । २०७९ सालको निर्वाचनअघि मात्रै गठन भएको रास्वपाले त्यति बेला प्रतिनिधि सभामा २० सिट जितेर चौथो[ ... ]

एनपीएल

काठमाडौंलाई जनकपुरसँग अघिल्लो सिजनको बदला लिने अवसर

खबरहब

काठमाडौं – नेपाल प्रिमियर लिगको सिजन २ को उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्स र काठमाडौं गुर्खाज सोमबार ४ बजेदेखि कीर्तिपुर मैदानमा प्रतिस्पर्धा गर्दैछन् । जनकपुर यो पटक पनि उपाधि आफ्नो पक्षमा पार्ने उद्देश्यमा छ[ ... ]

प्रधानमन्त्रीद्वारा नागरिक समाजका अगुवाहरूसँग छलफल

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले तोकिएको समयमा निर्वाचन गर्न विभिन्न दलहरूसँग छलफल गर्दै विश्वासको वातावरण बनाउने काम गरिरहेको बताएकी छन् । सोमबार सिंहदरबारमा नागरिक समाजका अगुवाहरूसँग छलफल गर्दै प्रधानमन्त्री कार्कीले सरकारले ट्र्याक–टु संवाद मार्फत विभिन्न दलहरूसँग छलफल गर्दै विश्वासको वातावरण बनाउने काम गरिरहेको बताएकी हुन् ।…

छानबिनको बहानामा यसअघि बढुवा छुटाइएका एसएसपी अधिकारी डीआईजीमा सिफारिस

काठमाडौं- गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनका क्रममा ७६ जनाको हताहती हुँदा जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख

करिब ५४ किलोग्राम गाँजा बरामद

बारा– पचरौता नगरपालिका-३ रामनगर नहरबाट अवैध लागूऔषध गाँजा करिब ५४ किलोग्राम सोमबार बिहान प्रहरीले बरामद गरेको छ । प्रहरी चौकी श्रीनगर बैरीया

कतार पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना व्यक्ति पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी कतार पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका-३ बस्ने महोत्तरी सम्सी गाउँपालिका-५ घर भएका ४४

जबरजस्ती करणी गरेको आरोपमा दुई जना पक्राउ

कञ्चनपुर– ३५ वर्षीया महिलालाई जबरजस्ती करणीको गरेको अभियोगमा दुई जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा लालझाडी गाउँपालिका-२ बागबाणी बस्ने