Live on
Your Voice, Your Power
काठमाडौँ – नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी एक डलरको खरिद दर १२२ रुपैयाँ १२ पैसा र बिक्रीदर १२२ रुपैयाँ ७२ पैसा रहेको छ। यस्तै युरो एकको खरिददर १३१ रुपैयाँ ८२ पैसा र बिक्रीदर १३२ रुपैयाँ ४६ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिददर १५९रुपैयाँ ००…