इनसाइट/स्पेशल « Khabarhub

नेपाल बैंकका सञ्चालक समिति अध्यक्ष ज्ञवालीद्वारा शपथ ग्रहण

काठमाडौँ- नेपाल बैंक सञ्चालक समितिको अध्यक्ष पदमा नियुक्त भएका गंगाप्रसाद ज्ञवालीले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन्। श्रावण २३ गतेको बैठकबाट सञ्चालक समिति अध्यक्ष पदमा नियुक्त भएका ज्ञवालीले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीबाट अध्यक्ष पदको पद तथा गोपनीयताको शपथ ग्रहण लिएका हुन्। बैंकका नव नियुक्त अध्यक्षलाई बधाई तथा शुभकामना दिँदै गभर्नर अधिकारीले बैंकलाई…