इनसाइट/स्पेशल « Khabarhub

फलफूल तथा तरकारीको आजको बजार मूल्य : सबैभन्दा सस्तो स्कुस, महँगो कुरिलो

काठमाडौँ- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबार प्रतिकेजी १४ रुपैयाँ ३३ पैसादेखि ८०० रुपैयाँ मूल्यसम्मका तरकारी र फलफूल पाइने जनाएको छ ।  स्कुस सबैभन्दा सस्तो र कुरिलो सबैभन्दा महँगो रहेको मूल्य सूचीमा उल्लेख छ । मूल्य सूचीअनुसार स्कुस प्रतिकेजी १४ रुपैयाँ ३३ पैसा र कुरिलो प्रतिकेजी ८०० रुपैयाँ रहेको छ । अदुवाको औसत…