इनसाइट/स्पेशल « Khabarhub

कस्ता अवसर र चुनौती छन् महासंघको नयाँ नेतृत्वसँग ?

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघको ६०औँ वार्षिक साधारणसभा तथा निर्वाचन प्रक्रियामार्फत नयाँ नेतृत्व चयन भएको छ ।  महासंघको विधानअनुसार मंगलबार सम्पन्न साधारणसभासँगै बुधबारदेखि नै महासंघको नेतृत्व अञ्जान श्रेष्ठले गर्नेछन् । साथै, साधारणसभाबाट निर्वाचित र मनोनीत हुने उपाध्यक्षदेखि कार्यकारिणी सदस्यको नयाँ समूहले निजी क्षेत्रको सबैभन्दा ठूलो छाता संगठन आगामी तीन वर्षसम्म हाँक्नेछ । तर, कोभिड महामारीसँगै…