Live on
Your Voice, Your Power
काठमाडौं- राष्ट्रिय योजना आयोगको काम, कर्तव्य र अधिकार दीर्घकालीन सोच, तथ्यपरक नीति तथा योजना तर्जुमा गर्नु हो । योजना आयोगका अध्यक्ष प्रधानमन्त्री हुन्छन् भने उपाध्यक्ष पनि प्रधानमन्त्री या सत्तारुढ दलले भागबण्डाअनुसार नियुक्त गर्छन् । यसअनुसार हाल आयोगका अध्यक्ष प्रधानमन्त्री पुष्पकमल दाहाल हुन् । उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ पनि दाहालकै पार्टी नेकपा (माओवादी केन्द्र) निकटका हुन्…