इनसाइट/स्पेशल « Khabarhub

सबै परिस्थितिको ‘आउटडोर लाइफस्टाइल’ मा नयाँ मापदण्ड तय गर्दै जेइको ५ बिइभि !

काठमाडौं- विशेषगरी आउटडोर प्रयोजनको लागि लाइट अफ-रोड इलेक्ट्रिक एसयुभिको रूपमा प्रस्तुत गरिएको जेइको ५ बिइभिले, नयाँ प्रविधि र विशेषताहरूमार्फत इलेक्ट्रिक अफ–रोडिङको क्षेत्रमा नयाँ मापदण्ड तय गरेको छ ।  यसको मुख्य आकर्षण भनेको 'सबै परिस्थितिको लागि बनाइएका' अत्याधुनिक विशेषता रहेको कम्पनीको दाबी छ । कम्पनीका अनुसार छ वटा 'एआरडिआइएस अल-टरेन मोड' हरूको सुविधा रहेको यो एसयुभिले सडकका…