Live on
Your Voice, Your Power
काठमाडौं– चालु आर्थिक वर्षको ८ महिना अर्थात् फागुन मसान्तसम्म नेपालमा ४० अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता आएको छ । उद्योग विभाग अन्तर्गत विदेशी लगानी तथा प्रविधि हस्तान्तरण शाखाले चालु आर्थिक वर्षको ८ महिनामा ४० अर्ब ६६ करोड ९३ लाख ८० हजार २५२ रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता आएको जनाएको हो । विभागका अनुसार फागुन महिनामा…