समाचार Archives | Page 693 of 8653 | Khabarhub Khabarhub

बाँकेमा स्ट्रबेरीखेती सुरु : कृषक भन्छन्- घरबाटै दैनिक २० देखि २५ किलो बेच्छु

कोहलपुर- बाँकेको बैजनाथ गाउँपालिका–१ च्यामाका सर्पराज बस्नेत स्ट्रबेरीखेतीतर्फ आकर्षित भएका छन् । पश्चिम नेपालका केही ठाउँमा किसानले स्ट्रबेरीको खेती गर्न थाले पनि बाँकेका लागि भने यो पहिलो हो ।  कृषिमा केही नयाँ गर्ने सोचका साथ उनले बैजनाथमा करिब साढे पाँच कट्ठा जग्गामा सात लाखको लगानीमा स्ट्रबेरी खेती सुरु गरेका छन् । स्ट्रबेरी निकै रुचाइएको फलफूलमा…