Live on
Your Voice, Your Power
एजेन्सी- बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बर्टोमेउले राजीनामा दिएका छन् । बार्सिलोनाको प्रदर्शन खस्किएको तथा कप्तान लियोनल मेस्सीसँगको खटपट बाहिरिएसँगै दबाब झेलिरहेका अध्यक्ष बर्टोमेउले पदबाट राजीनामा दिएका हुन् । उनी २०१४ मा क्लबको अध्यक्ष बनेका थिए ।बर्टोमेउको मेस्सीसंगको सम्बन्ध समधुर रहन सकेको थिएन । मेस्सीलेसमेत क्लब अध्यक्षको सार्वजनीक रुपमै आलोचना गर्दै आएका थिए । गत शनिबार…