Live on
Your Voice, Your Power
एजेन्सी- पानीमा पनि कोरोना भाइरस भेटिएको छ । फ्रान्सको राजधानी पेरिसमा पानीको पाइपमा कोरोना भाइरस भेटिएको हो । २७ वटा पानीको नमूना परीक्षण गर्दा कोरोना भाइरस भेटिएको हो । कोरोना भाइरस कसरी पानीमा प्रवेश गर्यो भन्ने विषय पत्ता लगेको छैन । सडक सफा गर्ने, भवन निर्माणमा प्रयोग गरिने, फूलबारी, बगैंचामा सिंचाइ गर्ने र आगजनी हुँदा…