Live on
Your Voice, Your Power
काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता भीम रावलले भदौ २६ गते नेकपाका दुई अध्यक्षले सहमतिमा गरेको हस्ताक्षरभन्दा बाहिर कुनै कार्य भएमा नेकपामा राजनीतिक दुर्घटना हुनसक्ने बताएका छन् । नेता रावलले बिहीवार ट्वीट गर्दै युवराज खतिवडालाई अमेरिकाको राजदूत र लोकदर्शन रेग्मीलाई बेलायतको राजदूतमा नियुक्त गर्न सिफारिस गरेकोप्रति संकेत गर्दै यस्तो बताएका हुन्…