इनसाइट/स्पेशल « Khabarhub

आज फलफूल र तरकारीको मूल्य कति?

काठमाडौं - कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिकाअनुसार आज अदुवा, डल्लो हरियो फर्सी, हाइब्रीड सेतो मूला, रातो मूला र लोकल बन्दाको औसत मूल्य प्रतिकेजी ४५ रुपैयाँ रहेको छ । अनार ३७५ रुपैयाँ, अमला ६५ रुपैयाँ, अम्बा ११० रुपैयाँ, आभोकाडो २२५ रुपैयाँ, रातो आलु ९३ रुपैयाँ ३३ पैसा, भारतीय रातो आलु ४३ रुपैयाँ ३३ पैसा,…