इनसाइट/स्पेशल « Khabarhub

‘ग्रीन टी’ व्यवसायी सन्देशको संघर्ष

काठमाडौँ- धेरैको दिनको सुरुवात चियाबाटै हुन्छ। नेपालीको पहिलो सत्कार पनि चिया नै हो। यही चिया अहिले धेरैको जीविकासँग जोडिएको छ। चियाले नै धेरैलाई व्यवसायिक पनि बनाएको छ। नेपालको ग्रीन टी अहिले विस्तारै विश्वमा चर्चा बटुल्दै आएको छ। यसरी विश्व बजारमा आफ्नो उत्पादन पुर्याउन लागि परेका छन्, इलामका सन्देश राई। ०४८ सालमा इलाममा जन्मिएका सन्देश ‘यति…