इनसाइट/स्पेशल Archives | Page 707 of 741 | Khabarhub Khabarhub

भक्तपुरको सिरुटारदेखि थानकोटसम्म शुभकामना यातायात चल्ने

काठमाडौं– शुभकामना यातायात प्रा.लिले भक्तपुरको सिरुटारदेखि थानकोट नागढुङ्गा रुटमा चल्ने गरी ठुला बस संञ्चालनमा ल्याएको छ । शुभकामना यातायात प्रा.लिले सोमबारदेखि भक्तपुर सूर्यविनायक नगरपालिकाको सिरुटारदेखि नयाँबानेश्वर हुँदै थानकोट–नागढुङ्गासम्म संञ्चालन हुने बस सेवा दिन सुरु गरेको हो । शुभकामना यातायात प्रालि द्धारा संञ्चालित ३१ सिटे बसहरुले सुर्य विनायक नगरपालिकाको वडा नम्बर १ र २ लाई समेट्ने…