इनसाइट/स्पेशल « Khabarhub

मेगा बैंकको कामु सीईओमा रविना देशराज श्रेष्ठ नियुक्त

काठमाडौँ– मेगा बैंक नेपाल लिमिटेडको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा रविना देशराज श्रेष्ठ नियुक्त भएकी छन् । नायव प्रमुख कार्यकारी अधिकृत श्रेष्ठलाई मेगा बैंक सञ्चालक समितिको गत चैत ३० गते बसेको ३५५ औँ बैठकले बिहीबारदेखि लागु हुने  गरी बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा नियुक्त गरेको हो । ३१ वर्षदेखि नेपालको बैंकिङ सेवामा…