Live on
Your Voice, Your Power
कञ्चनपुर- कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका कार्यालयमा कार्यरत एक व्यक्तिका परिवारका चार जनामा कोरोनाको सङ्क्रमण पुष्टि भएको छ । शुक्लाफाँटा नगरपालिका– ११ का स्थायी बासिन्दा रहेका कार्यालय सहयोगीसहित उनकी श्रीमती, बज्यै र ठूली आमामा कोरोनाको संक्रमण देखिएको हो । नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख परमानन्द भट्टका अनुसार चार जनासँगै पिसिआर परीक्षणका लागि स्वाब लिइएकामध्ये छोरीको स्वाबको नतिजा भने…