Live on
Your Voice, Your Power
काठमाडौं– नेपाल प्रहरीको पूर्वमहानिरीक्षक सर्वेन्द्र खनालले आफू पूर्वराजाको पक्षमा नरहेको प्रष्टिकरण दिएका छन् । राजसंस्था पुनर्स्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिका प्रवक्ता स्वागत नेपालले सामाजिक सञ्जाल फेसबुकमार्फत् सार्वजनिक गरेको अपिलमा नाम उल्लेख गरिएपछि उनले यस्तो प्रष्टिकरण दिएका हुन् । ‘कसैलाई आउ भन्नु पर्ने जरुरत छैन,’ केही समय अघिमात्रै नेकपा एमाले परित्यागको घोषणा गरेका खनालले खबरहबसँग…