समाचार Archives | Page 715 of 8656 | Khabarhub Khabarhub

भद्रकाली प्रहरी परिसर पुगेका कमल थापाले मिश्र, राणा र नेपाललाई भेटेर भने- स्वास्थको ख्याल गर्नुस्, हामी छौ, चिन्ता नगर्नुहोस्

काठमाडौं– राप्रपा नेपालका अध्यक्ष कमल थापाले हिजो काठमाडौंको तिनकुनेमा भएको राजाबादी प्रदर्शनको क्रममा सरकारले गिरफ्तार गरेर प्रहरी परिसर भद्रकालीमा राखिएका राप्रपाका नेताद्वय रबिन्द्र मिश्र र धवलसमसेर राणा तथा अधिबक्ता स्वागत नेपाललाई भेट गरेका छन् । भेटका क्रममा थापाले तिनै जनालाई स्वास्थ्यको ख्याल गर्न र चिन्ता नगर्न आग्रह गरेका थिए । तिनै जनाले आफुहरुलाई भेट गर्न…