समाचार Archives | Page 7163 of 8282 | Khabarhub Khabarhub

सेना, स्वास्थ्याकर्मीसहित पर्सामा ११७ जनामा कोरोना

पर्सा- बारा जिल्लास्थित श्री चण्डीनाथ गणका सेना, भारतीय महावाणिज्य दूतावासका महिला कर्मचारी तथा बयोधा अस्पतालका स्टाफसहित पर्सामा थप ११७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । वीरगञ्ज स्थित प्रयोगशालामा गरिएको परीक्षणमा ३५ जना महिलासहित थप ११७ जनामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्थायी कोभिड अस्पतालका इन्चार्ज डा. निरज सिंहले जानकारी दिए । संक्रमित हुनेहरुमध्ये वीरगञ्जका…