समाचार Archives | Page 7161 of 8282 | Khabarhub Khabarhub

काठमाडौं उपत्यकामा आज थपिए १५९ कोरोना संक्रमित

काठमाडौं- काठमाडौं उपत्यकामा आज थप १५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १३४, ललितपुरमा १७ र भक्तपुरमा ८ जना गरी जम्मा १५९जना संक्रमित थपिएका छन् । नयाँ थपिएका संक्रमितमध्ये काठमाडौंका ४५ जना महिला र ८९ जना पुरुष , भक्तपुरका २ जना महिला र ६ जना पुरुष रहेका छन्…