Live on
Your Voice, Your Power
सुनसरी- सशस्त्र प्रहरी बलले सुनसरीको भण्टावारीबाट ४९ किलो गाँजा बरामद गरेको हो । कोशी गाउँपालिका –८ बाट केरा बगैँचामा लुकाएर राखिएको अवस्थामा मंगलबार साँझ गाँजा बरामद गरेको सशस्त्र प्रहरी बल प्रदेश-१ का प्रमुख डीआईजी वंशीराज दाहालले जानकारी दिए । निजी जग्गामा लगाइएको खेराखेतीबाट गाँजा बरामद भएको हो । केराघारीभित्र जमिनमा माटोले पुरेर राखेको अवस्थामा बरामद…