समाचार Archives | Page 7165 of 8280 | Khabarhub Khabarhub

कोरोना भाइरस : ब्राजिलमा एकै दिन थपिए २३ हजार संक्रमित

काठमाडौं - साढे ७ महिनादेखि फैलिएको कोरोना भाइरसको संक्रमणले ब्राजिलमा एकै दिन २३ हजार संक्रमित थपिएका छन् । मंगलबार यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा २३ हजार ३८ जना संक्रमित थपिएका हुन् । योसँगै ब्राजिलमा संक्रमित संख्या ३३ लाख ६३ हजार २३५ पुगेको छ । यस्तै एकै दिन ७७५ जनाको मृत्यु भएसँगै ब्राजिलमा कोरोना…