समाचार « Khabarhub

माओवादी केन्द्रको बैठकमा रामबहादुर थापासहित चार वरिष्ठ नेता अनुपस्थित

काठमाडौँ– नेकपा माओवादी केन्द्रले मंगलबार आह्वान गरेको स्थायी कमिटी बैठकमा वरिष्ठ नेता रामबहादुर थापालगायत चार जना नेता अनुपस्थित भएका छन् । केपी शर्मा ओली नेतृत्वको सरकारमा मन्त्री रहेका थापासहित टोपबहादुर रायमाझी, प्रभु साह र लेखराज भट्ट माओवादी केन्द्रको बैठकमा सहभागी नभएका हुन् । उनीहरूसहित ८ नेताले सोमबार प्रधानमन्त्री ओलीको कदमलाई समर्थन गर्ने घोषणा गरेका थिए…