Khabarhub | Page 7191 of 13287 | Nepal's Trusted News Source Khabarhub

‘आयोजना बैंकका नाममा मन्त्री नै बिचौलिया भए’

सुर्खेत- कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०८२/०८३ का लागि ल्याएको बजेटमा मन्त्रीले नै बिचौलियाको काम गरेको आरोप लागेको छ । कर्णाली प्रतिपक्ष दलले मात्रै हैन सत्ता पक्षका नेताहरूले बजेटको विरोध गरेका हुन् ।   आइतबार प्रमुख[ ... ]

पशुपतिनाथ र बुद्ध पुकार्दै कान्छारामले भने- प्रकाशमान र विष्णुलाई ०८४ पछि संसद्‍मा देख्नु नपरोस्

खबरहब

काठमाडौं- नेपाली कांग्रेसका सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) ले संघीय सरकारका दुईजना मन्त्रीहरूको संसद् बैठकमै उछितो काढेका छन् । कांग्रेस रामेछापका सभापतिसमेत रहेका उनले उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंह र अर्का उपप्रधान तथा अर्थमन्त्री[ ... ]

विद्युत प्राधिकरणले खाल्डो पुर्न बिर्सँदा…(तस्बिरहरू)

काठमाडौँ - नेतृत्व फेरिएसँगै तारन्तार बिजुली काटेर लोडसेडिङजस्तै स्थिति निम्त्याएको नेपाल विद्युत प्राधिकरण यतिखेर अर्को काममा कारण आलोचित भइरहेको छ । तीन वर्षअघि नै सम्पन्न गर्नुपर्ने भूमिगत तार व्यवस्थापनको काम अलपत्र पारेको प्राधिकरणले काठमाडौँका सडकपेटीमै[ ... ]

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान चार सय बेडको बनाइँदै, दुई अर्ब ७४ करोडको बजेट पारित

खबरहब

काठमाडौं- राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको सभाको छैटौँ बैठकले आगामी आर्थिक वर्षका लागि दुई अर्ब ७४ करोड ४१ लाख रुपैयाँ बजेट पारित गरेको छ ।   आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा[ ... ]

ट्रम्पबारे रसियाको कटाक्ष- नोबेल पुरस्कार जित्न सत्ता सम्हालेका शान्तिदूतले अर्को युद्ध थाले

खबरहब

मस्को- रुसको सुरक्षा परिषद्का उपाध्यक्ष दिमित्री मेदभेदेभले इरननमाथि अमेरिकाले आइतबार बिहान गरेको आक्रमणलाई लिएर राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि कटाक्ष गरेका छन् ।  आइतबार एक प्रतिक्रिया दिँदै उनले अमेरिकी राष्ट्रपति ट्रम्पले इरानमाथि आक्रमण गरेर अमेरिका लागि नयाँ[ ... ]

राष्ट्रियसभा बैठक बस्दै (कार्यसूचीसहित)

काठमाडौं– संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक सोमबार बस्दैछ । बैठक दिउँसो सवा १ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट ‘राष्ट्रिय सूचना आयोगको आर्थिक वर्ष २०८०–०८१को वार्षिक प्रतिवेदन’ पेस गर्ने कार्यसूची छ । यस्तै, सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी…

खैरो हिरोइनसहित भद्रपुरबाट दुई जना पक्राउ

भद्रपुर– झापाको भद्रपुर भन्सार चोकबाट लागूऔषध खैरो हिरोइनसहित दुई जना पक्राउ परेका छन् । प्रहरीले विशेष सूचनाका आधारमा भारतबाट नेपाल

कैलालीबाट १२ जना जुवाडे पक्राउ

कैलाली– धनगढी उपमहानगरपालिका-७ मनेहरास्थित न्यु लामिछाने कन्ट्रक्सनभित्र जुवातास खेलिरहेको अवस्थामा सोही उपमहानगरपालिका-१ बस्ने ३१ वर्षीय सन्तोष कामी समेत १२ जनालाई शनिबार दिउँसो प्रहरीले

जबरजस्ती करणी गरेको आरोपमा पक्राउ

बर्दिया– १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा बारबर्दिया नगरपालिका-१० बैदी डेरा गरी बस्ने सोही नगरपालिका-८ थानफेना घर भएका १९ वर्षीय बसन्त बिसीलाई

झापामा ढुंगा प्रहार गरी एक जनाको हत्या

झापा – झापामा झगडाका क्रम ढुङ्गा प्रहारबाट एक जनाको ज्यान गएको छ । कमल गाउँपालिका–४ का ३५ वर्षीय सूर्यविक्रम लिम्बू