Live on
Your Voice, Your Power
नवलपुर । पूर्वी नवलपरासीको पहाडी क्षेत्र बुलिङटार गाउँपालिकाको डाँडाझेरी टाँडीमा पहिरोले घर पुरिँदा २ जना बेपत्ता भएका छन् । बुलिङटार गाउँपालिका २ डाडाझेरी टाँडीस्थित शेरबहादुर सार्कीको घर मंगलवार विहान पुरिँदा ७० वर्षीय शेरबहादुर र उनकी श्रीमति बेपत्ता भएको बुलिङटार गाउँपालिकाका अध्यक्ष शशी बस्ताकोटीले जानकारी दिए । सुतेकाबेला बिहान ३ बजेतिर एक्कासी पहिरो खसेर घर पुरेको…