Live on
Your Voice, Your Power
काठमाडौं- चैत ११ गतेदेखि लगाइएकाे लकडाउन सरकारले आज मंगलबार रातिबाट अन्त्य भएको घोषणा गरे पनि सप्तरीको राजविराज नगरपालिकामा भने जारी रहने भएको छ । नगरपालिकाले आज एक विज्ञप्ति जारो गर्दै साउन ७ गतेदेखि अर्को सूचना जारी नभएसम्म नगरपालिका क्षेत्रमा पूर्ण रुपमा लकडाउन गर्ने निर्णय गरेको गरेको हो । नगर प्रमुख शम्भुप्रसाद यादवले बुधबारबाट राजविराज नगर…