समाचार « Khabarhub

डिलासैनी घटना : ‘सत्ता उन्माद प्रस्तुत नगर्न’ नेकपालाई कांग्रेसको चेतावनी

काठमाडौँ– नेपाली कांग्रेसले बैतडीको डिलासैनीमा भएको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली निकट नेकपाले नियोजित रूपमा आक्रमण गरेको भन्दै घटनाको निन्दा गरेको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गर्दै सत्ता उन्माद प्रस्तुत नगर्न चेतावनी दिएका छन्। कांग्रेसले सो कार्यक्रमा ओली समूहका युवाहरुले प्रहार गरेको ढुंगामुढा लागेर पार्टीका केही कार्यकर्ता घाइते भएको जानकारी दिएको छ…