Live on
Your Voice, Your Power
काठमाडौं - ६ महिनाभन्दा बढी समयदेखि फैलिएको कोरोना भाइरसको महामारीले अमेरिकामा १ लाख ४१ हजारभन्दा बढीको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ९६३ जनाको मृत्यु भएसँगै बिहीबार बिहान यो समाचार तयार पार्दासम्म अमेरिकामा कोरोनाले मृत्यु हुनेको संख्या १ लाख ४१ हजार ११८ पुगेको हो । यस्तै पछिल्लो २४ घण्टामा ७३ हजार ३८८ जनामा संक्रमण…