Live on
Your Voice, Your Power
एजेन्सी- एभर्टन एफ ए कप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । टोटनह्याम हट्सपरलाई ५–४ ले पराजित गर्दै एभर्टनले अन्तिम आठमा स्थान सुरक्षित गरेको हो । बुधबार राति आफ्नै मैदानमा भएको खेलमा एभर्टनका लागि बर्नार्डले अतिरिक्त समयमा निर्णयक गोल गरे । निर्धारित ९० मिनेटको खेलमा ४–४ गोलको बराबरी भएपछि खेल अतरिरक्त समयमा धकेलिएको थियो । एभर्टनका…