समाचार Archives | Page 7266 of 8249 | Khabarhub Khabarhub

प्रशासनिक निर्णयबाटै ‘क्लिन फिड’ लागू गर्न सकिन्छ : मन्त्री खतिवडा

काठमाडौं- नेपाल विज्ञापन संघसहितका तीन सार्वजनिक प्रसारण संस्थाले तत्काल क्लिन फिड नीति कार्यान्वयनमा ल्याउन माग गर्दै आज सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडालाई ज्ञापनपत्र बुझाएका छन् । सरकारले आगामी कात्तिक ८ गतेदेखि सो नीति कार्यान्वयनमा लैजाने तयारी गरिरहेका बेला उनीहरुले आगामी आर्थिक वर्षको शुरवातीदेखि नै विज्ञापनरहित क्लिन फिड नीति कार्यान्वयनमा ल्याउन आग्रह गरेका हुन्…