समाचार Archives | Page 7267 of 8249 | Khabarhub Khabarhub

कोरोनाको कहरबाट कसरी बौरिएला शिक्षा क्षेत्र !

विश्वव्यापी बनेको कोरोना भाइरस महामारी फैलिन थालेको ६ महिना पूरा भइसकेको छ तर नियन्त्रण हुने छाँट देखिएको छैन । संक्रमण दर र मृत्यु घट्न थालेको भरपर्दो संकेत मिलेको छैन । चार महिनायता विश्व लकडाउनको अवस्थामा छ । अर्थतन्त्रसँग प्रत्यक्ष जोडिएका सबै आयामहरू नराम्रोसँग प्रभावित भएका छन् । महामारीले मानवजातिकै अस्तित्वमाथि चुनौती खडा गरिदिएको छ ।…