Khabarhub

सेनाका पूर्वजर्नेल शर्मा बने अन्तरिम सरकारका परराष्ट्रमन्त्री

खबरहब

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गरेकी छन्। प्रधानमन्त्री कार्कीले नेपाली सेनाका पूर्वरथी बालानन्द शर्मालाई परराष्ट्रमन्त्रीमा नियुक्त गरेकी छन् । शर्माले अहिले राष्ट्रपतिको कार्यालय शीतल निवासमा पद तथा गोपनीयताको शपथ लिएका छन् । मन्त्री बनेका[ ... ]

तीन ठूला नेता भेटेपछि सरकारका प्रवक्ता : फागुन २१ गतेको चुनाव अब सुनिश्चित भयो

खबरहब

काठमाडौं- सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले शुक्रबार एकै दिन तीन ठूला दलका नेतालाई भेटेका छन् । शुक्रबार बिहान नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका खरेलले खुमलटार पुगेर[ ... ]

प्रधानमन्त्री बनाउनु पर्ने सर्तमा रविलाई नेता मान्‍न बालेन तयार

खबरहब

काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई नेता मानेर जान तयार भएका छन् । रास्वपाका एक नेताले बताएअनुसार बालेनले रविलाई तत्कालका लागि नेता मानेर जान तयार भएका हुन् । तर[ ... ]

ओलीको स्थान हदबारे सरकारका प्रवक्ता भन्छन् : चुनावका सबै उल्झन हटाइन्छ

खबरहब

काठमाडौं- सरकारले फागुन २१ गते हुन लागेको निर्वाचनको वातावरण बनाउन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ‌ओलीमाथि लगाइएको स्थान हद हटाउने संकेत गरेको छ। उच्चस्तरीय राजनीतिक संवाद समितिका सदस्यसमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले[ ... ]

काठमाडौंको नगरसभामा उपप्रमुख डंगोलले भनिन्- जनमुखी नीति तथा कार्यक्रम ल्याएका छौँ

खबरहब

काठमाडौं- काठमाडौं महानगरपालिकाको १५औँ नगर अधिवेशनमा उपप्रमुख सुनिता डंगोलले महानगरको कार्यक्रम तथा बजेट संशोधन प्रस्ताव पेश गरेकी छन् । नगरसभाका अध्यक्ष तथा महानगर प्रमुख बालेन्द्र शाह, नगरसभा सदस्य, कर्मचारी र सञ्चारकर्मीको उपस्थितिमा प्रस्ताव प्रस्तुत गरिएको[ ... ]

गणेश पराजुली भन्छन्- बालेनसँग सहमति हुन्छ, वार्ता सकारात्मक छ 

खबरहब

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्वसांसद गणेश पराजुलीले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहसँगको संवाद सहमतितिर अघि बढेको दाबी गरेका छन् ।  पराजुलीले मेयर बालेन्द्र राष्ट्रिय स्वतन्त्र पार्टीमा जोडिनका लागि सहमतिउन्मुख रहेकाले चाँडै नै सकारात्मक खबर सुन्न[ ... ]

ऐतिहासिक र पुरातात्वक दृष्टिले महत्त्वपूर्ण रहेको मकवानपुर गढी (तस्बिरहरू)

खबरहब

काठमाडौं- ऐतिहासिक र पुरातात्वक दृष्टिले महत्त्वपूर्ण रहेको मकवानपुर गढी मकवानपुर जिल्ला सदरमुकाम हेटौँडाको बुद्ध चोकबाट करिब १६ किलोमिटर पूर्व कान्ति राजपथ सडकसँगै समुद्री सतहदेखि १०१७ मिटर उचाइको पहाडीको थुम्कोमा अवस्थित छ । आफ्नो छुट्टै इतिहास[ ... ]

रविसँग मिल्ने चर्चाबीच महानगरको नगरसभामा व्यस्त बालेन

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गर्ने चर्चाबीच काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह नगरसभामा व्यस्त छन् । रवि लामिछाने नेतृत्वको रास्वपासँग एकताको छलफल चलिरहँदा उनी शुक्रबार काठमाडौं महानगरपालिकाको नगरसभाको १८औँ अधिवेशनमा सहभागी छन्। बुधबार बेलुकादेखि बिहीबारसम्ममा करिब ३० जना जेन-जी, नेता, र विभिन्न शक्तिसँग भेट गरेका…

जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ

बर्दिया– ठाकुरबाबा नगरपालिका-६ बकुवा बस्ने ४९ वर्षीय सन्तराम थारूको घरको पछाडि रहेको छाप्रोमा जुवातास खेलिरहेको अवस्थामा सन्तरामसमेत ६ जनालाई बिहीबार राति प्रहरीले पक्राउ

धरानबाट करिब १ सय ८० किलो गाँजा बरामद

सुनसरी– धरान उपमहानगरपालिका-६ पानबारी चोकटीबाट बेवारिसे अवस्थामा रहेको गाँजा करिब १ सय ८० किलोग्राम बिहीबार बिहान प्रहरीले बरामद गरेको छ ।  इलाका

चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ

काठमाडौं– प्रहरीले चार किलो ३०० ग्राम अवैध लागूऔषध कोकिनसहित तीन जना विदेशी नागरिकलाई पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो

ठमेलको क्यासिनो भारतीय गिरोहको अपराध अखडा : चुम्बकीय तास र विशेष लेन्सको सहयोगमा गर्थे ठगी

काठमाडौं– ठमेलस्थित छाया सेन्टरको वाल्डो डाइनास्टिक इन्टरटेनमेन्ट प्रालिमा सञ्चालित क्यासिनो वाल्डोमा विशेष चुम्बकीय तास (म्याग्नेटिक कार्ड) र आँखामा लगाउने विशेष