Live on
Your Voice, Your Power
काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहलाई एक हप्ताभित्र तलब पाउने अवस्था बनाइदिन कर्मचारीहरूले अल्टिमेटम दिएका छन् । स्थानीय तह कर्मचारी संघले आज विज्ञप्ति जारी गर्दै फेसबुकमा स्टाटस लेखेर दम्भ देखाउनुभन्दा समस्या समाधानका लागि गम्भीर बन्न आग्रह गरेका हुन् । नत्र, आन्दोलनमा उत्रिने कर्मचारीहरूले चेतावनी दिएका छन् । बालेनले मेयरको पदीय हैसियतमा बसेर प्रदेश र संघीय…