समाचार Archives | Page 734 of 8662 | Khabarhub Khabarhub

सुदूरपश्चिम लगानी सम्मेलनको तयारी तीव्र, समन्वय र सहजिकरण समिति सबै जिल्ला पुग्ने 

धनगढी– सुदूरपश्चिम प्रदेश लगानी तथा विकास सम्मेलनको पूर्व तयारी तीब्र रुपमा चलिरहेको छ । तयारीकै क्रममा आगामी २७ गते प्रि सम्मेलन हुँदैछ । मूल आयोजक लगायत विभिन्न समिति गठन गरी तयारी थालिएको हो ।  त्यसै क्रममा पूर्व मुख्यमन्त्री तथा नेकपा (एमाले)संसदीय दलका नेता राजेन्द्र सिंह रावलको संयोजकत्वमा गठित समन्वय तथा सहजिकरण समितिको बैठक बुधबार आन्तरिक…