Live on
Your Voice, Your Power
काठमाडौं- प्रतिनिधि सभामा नेकपा माओवादी केन्द्रसहितका विपक्षी दलहरूले अवरोध गरिरहँदा प्रधानमन्त्री केपी शर्मा ओली भने बालुवाटारमा व्यस्त छन् । नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई सोमबार बर्खास्त गरिएपछि विपक्षी दलहरूले जनताबीच लोकप्रिय र लोडसेडिङ हटाउन निर्णायक भूमिका खेलेको व्यक्तिलाई सरकारले प्रतिशोध साँधेको भन्दै विपक्षीले जवाफ मागेका छन् । प्राधिकरणका प्रबन्ध निर्देशक घिसिङलाई पदबाट हटाएको…