समाचार « Khabarhub

यस्तो छ कोभिड विरुद्धको खोप ल्याउन भन्सार जाँचपासको प्रक्रिया

काठमाडौँ– कोभिड १९ विरुद्धको खोप नेपालमा ल्याउन छिटो छरितो र सहज रुपमा भन्सार जाँचपास प्रक्रिया अपनाइने भएको छ । भन्सार विभागले कोभिड १९ विरुद्धको खोप सामग्रीहरुको जाँचपास सम्बन्धि जानकारीका लागि मुख्य भन्सार विन्दुहरुमा विशषत त्रिविस्थल भन्सार कार्यलयमा छुट्टै इकाई खडा गरी कर्मचारी खटाइने जनाएको छ । यसका लागि विभागमा तत्काल समस्या समाधान कार्यदल रहनेछ ।…