इनसाइट/स्पेशल « Khabarhub

अमेरिकी डलरको भाउ स्थिर, अन्य देशको मुद्रा सटही दर कति ?

काठमाडौँ– अमेरिकी डलरको भाउ आज स्थिर रहेको छ। नेपाल राष्ट्र बैंकले आइतबारका लागि तोकेको विदेशी मुद्राको विनिमय दरअनुसार अमेरिकी डलरको भाउ शनिबारकै कायम रहेको जनाएको छ। जसअनुसार अमेरिकी डलर एकको खरिद दर १२६ रुपैयाँ ४८ पैसा र बिक्री दर १२७ रुपैयाँ ०८ पैसा छ। यस्तै युरो एकको खरिद दर पनि स्थिर रहेको छ । जसको…