Live on
Your Voice, Your Power
इलाम - चुलाचुली गाउँपालिकाले अब स्थानीयको घरघरमा नै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्ने भएको छ । भौगोलिक विकटताका कारण सामाजिक सुरक्षा भत्ता लिने सेवाग्राहीलाई पालिका सदरमुकामको बैङ्कसम्म आउन जान समस्या भएपछि गाउँपालिकाले घरघरमा नै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्न लागेको हो । बर्खाको समयमा चुलाचुलीका ६ वटा वडालाई एक दर्जन बढी स–साना खोलाले…