Khabarhub

सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज

खबरहब

काठमाडौं– सर्वोच्च अदालतको आदेशसँगै नेपाली कांग्रेसका नेता एवम् पूर्वऊर्जा मन्त्री दीपक खड्का त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज भएका छन् । गत चैत १५ गते काठमाडौंबाट पक्राउ परेका उनलाई सर्वोच्च अदालतले बिहीबार थुनामुक्त गर्न आदेश दिएको थियो।[ ... ]

अदालत पुगेको सुनकोशी–मरिन विवाद कहिले होला समाधान ?

काठमाडौं- छ महिना यता सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको काम अस्तव्यस्त भएको छ । यहाँ निर्माणको काम समेत ठप्प छ । २०७३ सालबाटै चर्चामा आएको आयोजना २०७७ फागुन २ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास[ ... ]

अवहेलना मुद्दामा प्रधानमन्त्री शाहलाई वारेस राख्ने सुविधा

खबरहब

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहलाई सर्वोच्च अदालतले राहत दिएको छ। प्रधानमन्त्री शाहविरुद्ध परेको अदालतको अवहेलनासम्बन्धी मुद्दामा उनलाई सर्वोच्चले वारेस राख्ने सुविधा दिएको हो । न्यायाधीशहरू हरि फुयाल र शान्तिसिंह थापाको इजलासले शाहलाई अवेहलना मुद्दामा तारिख खेप्न[ ... ]

हुलाकबाट पठाउन थालियो लाइसेन्स, सेवाग्राहीको घरमै पुर्‍याउने तयारी

खबरहब

काठमाडौं- हुलाक सेवा विभागले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) देशभरका यातायात कार्यालयमा पठाउन सुरु गरेको छ । यो सेवा चैत २६ गतेबाट सुरु गरिएको हो । ‘हामीले इम्बोस्ड नम्बर प्लेट पठाउन सरकारसँग पहिले नै गरेको सम्झौता[ ... ]

राज्य व्यवस्था समितिको सभापतिमा हरि ढकाल

खबरहब

काठमाडौं- प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का हरि ढकाल निर्विरोध निर्वाचित भएका छन्। ढकालको मात्र मनोनयन दर्ता भएपछि सिंहदरबारमा शुक्रबार बसेको समिति बैठकले उनलाई निर्विरोध निर्वाचित भएको घोषणा[ ... ]

एमालेले ठूलो धक्का व्यहोरेको छ, नेतृत्व परिवर्तनबारे छलफल गर्न पाएको छैन : विष्णु पौडेल

खबरहब

काठमाडौं- फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा धक्का व्यहोरेको नेकपा एमालेमा नेतृत्व परिवर्तनको माग उठिरहेको छ । तेस्रो पुस्ताका युवा नेताहरुले पार्टीको नेतृत्व परिवर्तन हुनुपर्ने आवाज उठाइरहेका छन् । एमाले उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर[ ... ]

शिक्षा समितिको सभापतिमा ओजस्वी शेरचन निर्वाचित

खबरहब

काठमाडौं - प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिमा रास्वपाकी डा. ओजस्वी शेरचन निर्वाचित भएकी छन्। आज सम्पन्न निर्वाचनमा एमालेका उम्मेदवार गुरु बराललाइ पराजित गर्दै शेरचन निर्वाचित भएकी हुन्।  बराललाई कांग्रेस र नेकपाको[ ... ]

लेखा समिति सभापति खड्काको प्रतिबद्धता : आर्थिक अनुशासनमा कडाइ, ढिलासुस्ती अन्त्य गर्ने

खबरहब

काठमाडौं- सार्वजनिक लेखा समितिका सभापति भरत खड्काले जिम्मेवारी सम्हाल्दै आर्थिक सुशासन र वित्तीय अनुशासन कायम गर्न कडाइका साथ अघि बढ्ने बताएका छन्। समिति सभापति निर्वाचित भएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले विगतका विसंगति दोहोरिन नदिने र[ ... ]

सुधारका लागि निरन्तर खबरदारी गर्न शिक्षामन्त्री पोखरेलको आग्रह

काठमाडौं- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले शिक्षा सुधारका विषयमा निरन्तर खबरदारी र साझेदारी गर्न पत्रकारलाई आग्रह गरेका छन् । शिक्षा पत्रकार समूहको प्रतिनिधिमण्डलसँग आज सिंहदरबारस्थित कार्यकक्षमा छलफल गर्दै उनले सरकारले शिक्षा क्षेत्रमा भएका समस्या समाधान गनर्दै सुधारका लागि सकारात्मक प्रयास थालनी गरेकाले उपर्युक्त सुझाव…

कैलालीमा छतबाट खसेर प्रहरी कार्यालयका सहयोगीको मृत्यु

कैलाली – भान्साको माथिल्लो तलाबाट खसेर सुदूरपश्चिम प्रदेश प्रहरी गण कार्यालय धनगढीमा कार्यरत एक कार्यालय सहयोगीको मृत्यु भएको छ ।

अवैध लागूऔषध गाँजा बरामद

सुनसरी– इनरूवा नगरपालिका-१० लवटोलियाबाट अवैध लागूऔषध गाँजा करिब १५ किलो ६ सय ग्राम बुधबार बिहान प्रहरीले बरामद गरेको छ । इलाका प्रहरी

जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं– जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी काठमाडौँ नागार्जुन नगरपालिका-२ पानधारा बस्ने सुर्खेत वीरेन्द्रनगर नगरपालिका-१२ चनौटे घर भएका ४२ वर्षीय इन्द्र बहादुर नेपालीलाई बुधबार

लागूऔषधसहित १३ जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित १३ जनालाई पक्राउ गरेको छ । काठमाडौँ महानगरपालिका– १६ बालाजु