Live on
Your Voice, Your Power
काठमाडौं- जाजरकोटका दलित युवा नवराज विकसहित ५ जनाको हत्याको घटनाले सिंगो देश स्तब्ध छ । घटनामा एकजना अझै बेपत्ता छन् । कथित उपल्लो जातकी छोरीसँग प्रेम सम्बन्ध भएको र दुलही लिन जाँदा केटी पक्षले निर्घात कुटपिट गरी हत्या भएको भन्दै यो घटनाका बारे सामाजिक सञ्जालमा विभिन्न खाले टिकाटिप्पणी र आलोचना भैरहेको छ । नेपाली फिल्मकर्मीहरुले…