Live on
Your Voice, Your Power
विराटनगर- नेतृत्व चयनमा तीव्र विवाद देखिएपछि प्रधानमन्त्री केपी शर्मा ओली प्रेस चौतारी नेपालको विराटनगरमा आइतबारदेखि हुने दशौँ महाधिवेशनमा नआउने भएका छन् । उपाध्यक्ष गणेश पाण्डेलाई अध्यक्ष बनाएर जाने निर्णय तीव्र विवादमा परेसँगै प्रधानमन्त्री ओली चौतारीको महाधिवेशन उद्घाटनमा नआउने भएका हुन् । चौतारीको महाधिवेशन अब एमाले महासचिव शंकर पोखरेलले उद्घाटन गर्ने भएका छन् । उनी आइतबार…