समाचार Archives | Page 751 of 8666 | Khabarhub Khabarhub

कृषि उपकरणको गुणस्तरीयतामा विश्वस्त हुने अवस्था छैन : मन्त्री अधिकारी 

काठमाडौं– कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कृषिमा प्रयोग हुने यन्त्र तथा उपकरणको गुणस्तरमा प्रश्न उठाएका छन् ।  ललितपुरमा शनिबार आयोजित नेपाल कृषि मेशिनरी व्यवसायी संघको नवौँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दे मन्त्री अधिकारीले यन्त्र तथा उपकरणको गुणस्तरमा प्रश्न उठाएका हुन् ।  ‘एकातिर कृषिलाई यान्त्रीकरण गर्दे जानु पर्ने आवश्यकता छ, अर्को तर्फ यस्ता उपकरणको गुणस्तरीयतामा…