Khabarhub | Page 753 of 12090 | Nepal's Trusted News Source Khabarhub

एमालेबाट बहिर्गमित भीम रावलका ४ विकल्प

देशभरिका एमालेजनसँग छलफलमा व्यस्त रावलले अब के गर्लान् ?

काठमाडौं– अछामबाट राजनीतिमा उदाएका नेता डा. भीम रावलले आधा शताब्दी लामो यात्रा गरेको नेकपा एमालेबाट बाध्यतावश बहिगर्मित हुनु परेको छ । बुधबार ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बसेको एमाले सचिवालय बैठकले संगठित सदस्यबाट निष्कासनकोे निर्णय गरेसँगै[ ... ]

पूर्वका पहिचानवादी संगठनबीच मोर्चाबन्दी, पार्टी नै बनाउने

सुनसरी – पूर्वका चार पहिचानवादी संगठनबीच एउटै पार्टी बनाउने गरी मोर्चाबन्दी भएको छ । उनीहरूले यसलाई ‘संयुक्त पहिचानवादी मोर्चा’ नामाकरण गरेका छन् । अन्यत्रभन्दा पहिचानको मामिला बढी पेचिलो बनेको पूर्वमा गठित पछिल्लो मोर्चामा प्रा.डा. महेन्द्र[ ... ]

कला

विपिनको छलाङ – अहेबदेखि भर्सटायल नायकसम्म !

संगम ढकाल

काठमाडौं – सायद कमै फिल्मकर्मी भेटिएलान्, जो विपिन कार्कीलाई ‘भर्सटायल’ अर्थात् बहुप्रतिभाशाली नायक’ मान्न तयार छैनन् । विपिनले ‘भर्सटायल’को फुर्को त्यसै पाएका होइनन् । चलचित्रहरूमा ‘बिन्दु’, ‘भष्मे डन’, ‘फणिन्द्र’ र ‘पित्तले डन’ जस्ता भूमिका निर्वाह[ ... ]

जनकपुरधाममा जनकपुर बोल्ट्सको विजयोत्सव (तस्बिरहरू)

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल)को उपाधि जितेका जनकपुर बोल्ट्स टिमले जनकपुरधाममा विजयोत्सव निकालेकाे छ । जनकपुर बोल्ट्स टिमका खेलाडीका साथै क्रिकेट समर्थकहरुको भीड़काबीच विजयोत्सव निकालिएको हो । ट्रफीसहित जनकपुरधाम स्थित रामजानकी बहु उद्येशिय रंगशालाबाट निकालिएको[ ... ]

५३ सेकेण्ड अगाडि

घरदैलोमै नगरवासीलाई सेवा

भोजपुर- योजनाको सफल कार्यान्वयनसँगै स्थानीय नागरिकलाई सहजरुपमा सेवा दिने लक्ष्यले भोजपुरको षडानन्द नगरपालिकाले वडास्तरमै योजना सम्झौता र उपभोक्ता अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको छ । भौगोलिक विकटता कारण सेवा लिन नगरपालिकासम्म आउँदाको समस्यालाई ध्यानमा राख्दै नागरिकको घरदैलोमा पुगेर योजना सम्झौता गरेको हो । नगरपालिकाले अभियान नै…

स्रोत नखुलेको रु ९२ लाखसहित तीन जना पक्राउ

काठमाडौं – काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले स्रोत नखुलेको रु ९२ लाखसहित यही पुस ९ गते पक्राउ गरेका

सामूहिक बलात्कारको आरोपमा तीन जना पक्राउ

विराटनगर– मोरङको जहदा गाउँपालिका घर भएकी २२ वर्षीय महिलामाथि सामूहिक बलात्कारको आरोपमा तीन जना पक्राउ परेका छन् । जिल्ला प्रहरी

‘हामी नेपालीमा ट्राफिक नियम पालना गर्ने चेत छैन’

आधुनिक शहरहरूमा ट्राफिक व्यवस्थापन सबैभन्दा ठूलो चुनौती मानिन्छ । शहरलाई चुस्त, दुरुस्त र चलायमान राख्न सडकको उचित व्यवस्थापन हुनुपर्छ ।

च्यासलको क्याफेमा ग्राहकको हत्या, काउन्टरका कर्मचारी पक्राउ, मालिक पनि समातिए

काठमाडौं– ललितपुर महानगरपालिका-९ च्यासलस्थित एक क्याफेका कर्मचारीले ग्राहकको हत्या गरेका छन् । ललितपुर प्रहरी प्रमुख एसएसपी शेखर कोइरालाका अनुसार गएराति