समाचार Archives | Page 761 of 8668 | Khabarhub Khabarhub

लोडसेडिङबारे ऊर्जामन्त्री र कुलमानको दोहोरी संसद्‍सम्मै पुग्यो

काठमाडौं- नेकपा एमालेका सांसद ठाकुर गैरेले ऊर्जा मन्त्री दीपक खड्का र नेपाल विद्युत् प्राधिकरणका प्रबन्धन निर्देशक कुलमान घिसिङको अभिव्यक्तिले भ्रम फैल्याएको बताएका छन् । उनले यी दुईजनाको भनाइले जनतामा विरोधाभाष गराएको भन्दै संसदमा कुरा उठाएका हुन् । ऊर्जा, जलस्रोत र सिँचाइ मन्त्री खड्काले लोडसेडिङ सुरू भएको बताएलगत्तै प्राधिकरणका निर्देशक कुलमानले लोडसेडिङ नहुने जवाफ दिएपछि ठाकुरले…