Khabarhub | Page 773 of 11799 | Nepal's Trusted News Source Khabarhub

रविको पक्षमा किन उठेन आन्दोलन ?

विवादित छविले नयाँ शक्तिप्रति जनताको आश मर्‍यो : विश्लेषक

ज्ञानु घिमिरे

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने कात्तिक ३ गतेदेखि कास्की प्रहरीको हिरासतमा छन् । कात्तिक २ गते पार्टी कार्यालय चमतीबाट पक्राउ परेका लामिछानेको तेस्रो पटक गत म्याद थपिएको छ। उनी शुक्रबारसम्म कास्की प्रहरीकै[ ... ]

शेयर

नेप्सेमा सूचीकृत ६३ कम्पनी घाटामा

‘नियामकको बदमासीले लगानीकर्तालाई तनाव’

काठमाडौं – गत वर्ष असोज २४ गते सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडले सर्वसाधारणलाई प्रतिकित्ता २३७ रुपैयाँ ५८ पैसाका दरले ९७ लाख ३२ हजार ५४४ कित्ता साधरण शेयर (आइपीओ) बेच्यो । क्रेडिट रेटिङ संस्था इन्फोमेरिक्स नेपालले[ ... ]

कला

नृत्यमा सुरेन्द्रका २० वर्ष

संगम ढकाल

काठमाडौं – ‘डान्सर सुरेन’ अर्थात् सुरेन्द्र राई ! उनी चल्तीका कोरियोग्राफर पनि हुन् । सुरेन्द्रसँग जोडिएर आउने नाम हो ‘वाइल्ड रिपर्ज’ ! उनी आवद्ध यस ‘क्रु’ (नृत्य दल) ले भारतीय टेलिभिजन शो ‘डान्स प्लस सिजन[ ... ]

लुम्बिनीका २० सहकारीमा समस्या, तीन संस्थाका सञ्चालक ताला ठोकेर फरार !

खबरहब

काठमाडौं – लुम्बिनी प्रदेश सरकारको नियमन क्षेत्रभित्र पर्ने दर्जनभन्दा बढी संख्याका सहकारीमा समस्या देखिएको छ । लुम्बिनी प्रदेश सहकारी रजिष्ट्रार कार्यालयका अनुसार प्रदेश सरकारको नियमन क्षेत्रभित्र पर्ने २० वटा सहकारी संस्थाहरूमा समस्या देखिएको हो ।[ ... ]

क्षतिग्रस्त जलविद्युत आयोजना पुनःनिर्माणमा सरकार र निजी क्षेत्रको अलमल

८०० मेगावाट बिजुली प्रणालीबाहिर

काठमाडौं - गएको असोज १० देखि तीन दिनसम्म परेको अविरल वर्षाका कारण चलेको बाढीपहिरोले क्षतिग्रस्त जलविद्युत् आयोजनाको पुनःनिर्माण अन्योलमा परेको छ । बाढीपहिरोका कारण नेपालका करिब ११०० मेगावाट क्षमताका करिब तीन दर्जन आयोजना डेढ महिनाअघि[ ... ]

नेपाल–बङ्गलादेशबीच जनता जनतामा सम्बन्ध विस्तार हुनुपर्छ : ऊर्जामन्त्री

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपाल–बङ्गलादेशबीच जनस्तरमा सम्बन्ध विस्तार हुनुपर्ने बताएका छन् । साउथ एसिया विजनेश पार्टनरशीपले आज यहाँ आयोजना गरेको ‘एशियन बिजनेश पार्टनरसीप समिट तथा अवार्ड वितरण समारोह’ मा उनले पाँच दशक लामो सम्बन्ध रहेको नेपाल र बङ्गलादेशबीच रहीआएको सम्बन्ध जनस्तरमा…

विभिन्न स्थानबाट अवैध लागूऔषधसहित चार जना पक्राउ

कैलाली– धनगढी उपमहानगरपालिका-१५ बेली बस्ने ७६ वर्षीय राईभान खडायतलाई अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ २ सय ४४ ग्राम ७

झापाबाट १८ जना जुवाडे पक्राउ

झापा– झापाको शिवसताक्षी नगरपालिका-११ नहर चोक बस्ने ६२ वर्षीय चन्द्रमणी रिमालको घरमा जुवातास खेलिरहेको अवस्थामा रिमालसमेत १८ जनालाई गए राति

रुपन्देहीको मुझानाबाट ११२ बोरा चिनी बरामद 

रुपन्देही– रुपन्देही जिल्लाको लुम्बिनी सांस्कृतिक नगरपालिका–२ मुझानाबाट सशस्त्र प्रहरी र राजश्व अनुसन्धान कार्यालयको टोलीले १ सय १२ बोरा चिनी बरामद

सुदूरपश्चिममा तीन सय ९७ जुवाडे पक्राउ

सुदूरपश्चिम – चाडपर्व लक्षित सुरक्षा योजना कार्यान्वयनका क्रममा सुदूरपश्चिम प्रदेशमा पछिल्लो ५० दिनमा तीन सय ९७ जुवाडेलाई पक्राउ गरिएको छ