समाचार « Khabarhub

ताप्लेजुङका प्रजिअ चापागाईँलाई कोरोना संक्रमण

ताप्लेजुङ– ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाँइलाई कोरोना संक्रमण पुष्टी भएको छ । प्रजिअलाई कोरोना पोजेटीभ भएपछि जिल्ला प्रशासन कर्यालय सात दिनलाई सिल गरिएको छ । प्रशासन सातदिनलाई बन्द गरिने तथा प्रजिअका सम्पर्कमा आएका सबैको पिसिआर परीक्षणसमेत गरिने प्रशासनका नायव सुब्बा रमेशप्रसाद सिग्देलले बताए । ओलाङ्चुङगोलामा स्थापना हुने बिओपी उद्घाटनका क्रममा पर्यटनमन्त्री योगेशकुमार भट्टराइसँगै एउटै…