समाचार Archives | Page 7877 of 8648 | Khabarhub Khabarhub

कोरोना संक्रमणका कारण बेलायतमा ६० जना नेपालीको मृत्यु

काठमाडौं-  विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट बेलायतमा ज्यान गुमाउने नेपालीको संख्या ६० पुगेको छ । लन्डनस्थित नेपाली दूतावासले बेलायतमा हालसम्म कोरोनाका कारण ६० जना नेपालीको मृत्यु भएको सोमबार पुष्टि गरेको हो। दूतावासका उपनियोग प्रमुख तथा प्रवक्ता शरदराज आरणले बेलायतमा आजसम्म ६० जना नेपालीको कोरोना संक्रमणबाट मृत्यु भएको बताए। कोरोनाबाट मृत्यु भएका नेपालीमध्ये गोरखा भूतपूर्व…