समाचार Archives | Page 7875 of 8648 | Khabarhub Khabarhub

कोरोना संक्रमितको उपचारमा यसरी खटेका छन् नर्सहरू

काठमाडौं– मे १२ तारिक, अन्तर्राष्ट्रिय नर्सिङ दिवस । बितेका वर्षहरूमा बिहानै चिटिक्क परेर र्‍यालीमा सहभागी हुने सेती प्रादेशिक अस्पतालकी नर्स यशोदा ढकाल यस वर्ष बिहानैदेखि ड्युटीमा छिन् । अन्तर्राष्ट्रिय नर्सिङ दिवस भए पनि उनी कोरोनाका बिरामीको उपचार हुने आइसोलेसन वार्डमा छिन् । ‘यसपालिको नर्सिङ दिवस पोहोरको भन्दा फरक हुने भयो, बिहानै र्‍याली गरिन्थ्यो, कार्याक्रमहरू हुन्थे,’…