समाचार Archives | Page 788 of 8674 | Khabarhub Khabarhub

धादिङको नीलकण्ठ बहुमुखी क्याम्पसको स्ववियु चुनाव स्थगित

 धादिङ- धादिङको नीलकण्ठ बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को चुनाव अनिश्चितकालका लागि स्थगित भएको छ ।  निर्वाचन समितिका संयोजकले नै राजीनामा दिएपछि स्ववियु चुनाव स्थगित भएको हो। क्याम्पस प्रमुख नवराज शर्माले विज्ञप्तिमार्फत भनेका छन् यही चैत्र ५ गते स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन गर्ने प्रयोजनको लागि क्याम्पस सञ्चालक समितिबाट निर्वाचन समिति गठन भै निर्वाचनको प्रक्रिया अगाडि बढी…